रसुवामा रास्वपाको नयाँ जिल्ला समिति गठन, अध्यक्षमा वसन्त भट्ट चयन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ले रसुवामा नयाँ जिल्ला समिति गठन गरेको छ। यसअघि रहेको समिति विघटन गरेपछि पार्टीले शनिबार वसन्त भट्टको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। नवनिर्वाचित समितिको...