वसन्तयामको धवलागिरि हिमाल आरोहण : पहिलो दिन ९ जना पुगे चुचुरोमा
म्याग्दी । धवलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरुआत भएको छ । धवलागिरि गाउँपालिका–४ स्थित विश्वको सातौँ धवलागिरि हिमालको उचाइ आठ हजार १६७ मिटर छ । इमेजिन नेपाल कम्पनीमार्फत आरोहणका लागि...