२३ कार्तिक २०८१, शुक्रबार
उपप्रधानमन्त्री सिंहले भने-सहरीकरणमा देखिएका समस्या समाधान गर्न राष्ट्र संघसँग सहकार्य गछौँ
काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले मुलुकका प्रमुख सहरी चुनौती सम्बोधन गर्न ‘यूनाइटेड नेसन्स ह्युमन सेटलमेन्ट प्रोग्राम’ (यूएन-ह्याबिटेट) सँग सहकार्य गरिने बताएका छन् । इजिप्टको कायरोमा जारी...