अमेरिकी पत्रिका ‘टाइम’को ‘वर्ष व्यक्तित्व’मा खसोग्गी
न्यूयोर्क । टर्कीको इस्तानबुलस्थित साउदी अरबको महावाणिज्य दूतावासमा अक्टोबरमा हत्या गरिएका साउदीका पत्रकार जमाल खसोग्गीलाई अमेरिकी पत्रिका ‘टाइम’ ले ‘वर्ष व्यक्तिव’ घोषणा गरेको छ। सो सम्मानबाट खसोग्गीसहित अन्य पिडित पत्रकार,...