वर्ल्ड चेस च्याम्पियनसिपका लागि कतार जान लागेका दुई खेलाडीलाई प्रधानमन्त्रीले गरिन् बिदाइ
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ गरेकी छन् । प्रधानमन्त्री कार्कीले झापाका सुश्रुत दाहाल...