वर्डफ्लु नियन्त्रण गर्न चेकपोष्ट स्थापना
बागमती । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा वर्डफ्लु रोग नियन्त्रण गर्न चेकपोष्ट स्थापना गरिएको छ । उक्त चेकपोष्टको आज बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री वसुन्धरा हुमागाईँले उद्घाटन गरेकी हुन् ।...