क्यानद्वारा खेलाडी वर्गीकरण सम्झौता सार्वजनिक, पहिलो पटक ए प्लस श्रेणीमा तीन खेलाडी
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि राष्ट्रिय पुरुष क्रिकेट खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । यसपटक पहिलो पटक ए प्लस श्रेणी समावेश गर्दै समग्र...