२१ कार्तिक २०८२, शुक्रबार
वरपिपल रिसोर्टमा आगजनी गर्ने ५ जना पक्राउ
काठमाडौँ। जेनजी आन्दोलनको क्रममा भदौ २४ गते पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगानी रहेको...