चाडपर्वमा वन सुरक्षा गर्न द्रुत प्रतिकार्य टोली परिचालन
काठमाडौँ । चाडपर्वका अवसरमा वन क्षेत्रमा बढ्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न कञ्चनपुरको कुण्डा सब-डिभिजन वन कार्यालयअन्तर्गत द्रुत प्रतिकार्य टोली गठन गरी परिचालन गरिएको छ । वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका...