मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण
काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवन क्षेत्रमा आज विभिन्न मन्त्रीहरूको सहभागितामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वन तथा वातावरण मन्त्रालय र वन तथा भू-संरक्षण विभागको संयुक्त आयोजनामा...