मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनसम्बन्धी प्रतिवेदन मन्त्री चौधरीलाई बुझाइयो
काठमाडौँ। मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तु व्यवस्थापनका उपाय पहिचान गर्न गठित टास्क फोर्सले कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीसमक्ष आफ्नो प्रतिवेदन पेस गरेको छ। प्रतिवेदन ग्रहण...