नागरिकताको सर्जमिन सिफारिस गरेको आरोपमा वडाध्यक्ष र वडा सदस्य पक्राउ
काठमाडौँ । झुटो विवरणका आधारमा नेपाली नागरिकताको सर्जमिन सिफारिस गरेको आरोपमा मोरङको रंगेलीमा वडाध्यक्ष र वडा सदस्य पक्राउ परेका छन्। अंगीकृत नागरिकताका लागि झुटो विवरणका आधारमा सिफारिस गरेको आरोपमा बिहीबार...