ल्हेन्दे खोलामा मितेरी पुलको पुनः निर्माण अन्तिम चरणमा
रसुवा । नेपाल-चीनबीच ल्हेन्देखोलाको मितेरी पुल पुन:निर्माण अन्तिम चरणमा पुगेको छ । चीन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा निर्माणाधीन ‘बेल ब्रिज’का लागि आवश्यक पार्टपुर्जा जडान तथा पिलारसमेत ठड्याउने काम भइसकेको...