सीमा नाकाबारे ल्हासा महावाणिज्य दूतावासले गरायो सिचाङको ध्यानाकर्षण
काठमाडौँ । चीनले रसुवा सीमा व्यवस्थापनको कामलाई तीव्रता दिइरहेको जानकारी दिएको छ । ल्हासास्थित चीनका लागि नेपाली महावाणिज्य दूतावासमा पुगेर सिचाङ स्वायत्त क्षेत्रका विदेश मामिला कार्यालयका महानिर्देशक पाओ तिङले यस्तो...