पूर्वसचिवसहित चार जनाविरुद्ध पाँच अर्ब २५ करोड बिगो दाबी गर्दै मुद्दा दायर
काठमाडौँ । नेपाल ट्रस्टको दरबारमार्गस्थित एक रोपनी १४ आना जग्गा लिजमा भएको अनियमिततामा पाँच अर्ब २५ करोड ६३ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको छ। तत्कालीन सचिव अर्जुनबहादुर...