ग्लोबल आइएमई बैंकका ग्राहकलाई ल्यान्डमार्क होटेल एन्ड रिर्सोटमा १५ प्रतिशत छुट
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूलाई ल्यान्डमार्क होटेल एन्ड रिर्सोटमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ । समझदारीमा ग्लोबल आइएमई बैंकका ट्रान्जेक्सन बैंकिङ-सेल्स तथा बिजनेस विभाग प्रमुख...