१४ कार्तिक २०८२, शुक्रबार
काठमाडौँबाट फोहोर लिएर गएका गाडी बाटोमै अलपत्र
काठमाडौँ। ल्याण्डफिल्डका स्थानीयले अवरोध गरेपछि फोहोर बोकेर गएको गाडी बीच बाटोमा रोकिएका छन् । फोहोर विसर्जनस्थल बञ्चरेडाँडा ल्याण्डफिल्डका स्थानीयले विभिन्न माग राखेर सडक अवरोध गरेपछि काठमाडौँ उपत्यकाको फोहोर बोकेर गएको...