अमेरिकी विशेष दूतको भेनेजुएला भ्रमण, द्विपक्षीय वार्ता अघि बढ्ने
काराकास । भेनेजुएलाका विदेशमन्त्री इभान गिलले अमेरिकी सरकारकी विशेष दूत तथा कूटनीतिज्ञ लौरा डोगु औपचारिक कार्यसूचीका साथ भेनेजुएला आइपुगेको जानकारी दिएका छन् । शनिबार टेलिग्राममार्फत जानकारी सार्वजनिक गर्दै गिलले यो...