जेनजी भन्दै ज्यान मार्ने धम्की, गाउँपालिका अध्यक्षले गुहारे सिडिओ
खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले आफूलाई जेनजी बताउने एक शिक्षकले धाकधम्की दिएको भन्दै कारवाहीका लागि प्रमुख जिल्ला अधिकारी गुहारेका छन् । पालिकाको लेटप्याडमा लिखित उजुरी दिँदै...