लोकगायक विष्णु खत्रीले ल्याए दसैँगीत ‘प्यारो गाउँघरमा’
गण्डकी । लोकगायक विष्णु खत्रीले २०६४ सालयता बर्सेनि दसैँगीत सार्वजनिक गर्दै आएका छन् । यसपालिको दसैँमा उनले ‘प्यारो गाउँघरमा’ गीत पाठक/स्रोतामाझ ल्याएका छन्। यो खत्रीको अठारौँ दसैँगीत हो । ‘प्यारो...