‘राज्यका निकायमा लैंगीक अल्पसङ्ख्यकको समान सहभागिता हुनुपर्छ’-उपसभामुख राना
काठमाडौँ । उपसभामुख इन्दिरा राना मगरले राज्यका सबै संरचनामा लैंगीक अल्पसङ्ख्यकको सहभागिता हुनुपर्ने बताएकी छन् । ‘मायाको संसार’ नामक संस्थाले आज यहाँ आयोजना गरेको ‘लैंगीक पहिचानका आधारमा हुने विभेद न्यूनीकरणका...