बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच सम्झौता
काठमाडौँ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र भारतको अग्रणी तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित होटेल लेमन ट्री होटल्स लिमिटेडबीच होटेल सञ्चालनको लागि १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापन सम्झौता भएको छ...