दाइजो लेनदेनको विवाहमा सहभागी हुन्न : उपसभामुख रूविकुमारी
काठमाडौँ । उपसभामुख रूविकुमारी ठाकुरले दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने बताएकी छन् । दाइजो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्याउने भन्दै उनले यस्तो बताएकी हुन् ।...