लेखापढी व्यवसायीलाई तोकिएको पोशाक र अदालतबाट जारी परिचयपत्र अनिवार्य
काठमाडौँ । बाँकेको नेपालगञ्जस्थित भूमि प्रशासन कार्यालयले लेखापढी व्यवसायीलाई तोकिएको पोशाक र अदालतबाट जारी परिचयपत्र अनिवार्य गरेको छ । तोकिएको पोशाक तथा परिचयपत्रबिनै कार्यालय प्रवेश गर्न नदिइने चेतावनीसमेत कार्यालयले दिएको...