त्रिमूर्ति निकेतनमा लेखनाथ जयन्ती
काठमाडौं । कवि शिरोमणि लेखनाथ पौड्यालको १३६औँ जयन्तीका अवसरमा सञ्चारग्रामस्थित लेखनाथ पौड्यालको पूर्णकदको शालिकमा माल्यार्पण गरिएको छ । सोही अवसरमा नाटयसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदको सालिकमा पनि...