अर्थमन्त्री शर्माकी बहिनी लुम्बिनी रुकुम पश्चिमको जिसस प्रमुखमा निर्विरोध
काठमाडौँ । रुकुम पश्चिमको जिल्ला समन्वय समिति प्रमुखमा लुम्बिनी गौतमसहित माओवादी केन्द्रको सिङ्गो प्यानल निर्विरोध निर्वाचित भएको छ । जिसस प्रमुखमा निर्वाचित गौतम अर्थमन्त्री जनार्दन शर्माकी बहिनी हुन् । उनी...