विपद्को पूर्वतयारी तथा व्यवस्थापनका लागि ‘लुज फोरम’ गठन गर्न गृह मन्त्रालयलाई सुझाव
काठमाडौँ । राजनीतिक दलका प्रतिनिधिले विपद्को पूर्वतयारी र व्यवस्थापनका लागि केन्द्रदेखि वडातहसम्म दलीय संयन्त्र बनाउनुपर्नेमा जोड दिएका छन्। गृह मन्त्रालयले आज आयोजना गरेको ‘मनसुनको पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी छलफल’मा तल्लोस्तरसम्म...