लुकुमलाई ‘नमुना’ गाउँ बनाउने संयोजक ‘प्रचण्ड’को प्रतिबद्धता
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुकुमलाई नमुना गाउँ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । भूमे गाउँपालिका-१ लुकुममा आज मतदातासित भेटघाट गर्दै संयोजक दाहालले संस्कृतिले भरिपूर्ण भएको...