जिल्ला प्रहरी कार्यालयद्वारा २ सय २ थान मोटरसाइकल र स्कुटर लिलामी गर्दै
काठमाडौँ । नेपाल सरकार, गृह मन्त्रालय अन्तर्गतको जिल्ला प्रहरी कार्यालय मोरङ (प्रबन्ध शाखा) ले आफ्नो कार्यालय तथा मातहतका कार्यालयहरूमा रहेका पुराना तथा जफत सवारी साधनहरू लिलाम बिक्री गर्ने भएको छ। प्रबन्ध...