प्रधान सेनापति सिग्देलद्वारा उपरथी क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ। नेपाली सेनाको उपरथी दर्जामा विशेष बढुवा भएका लिलाबहादुर क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । सैनिक मुख्यालय जंगी अड्डामा शुक्रबार एक कार्यक्रमका बीच प्रधानसेनापति अशोकराज सिग्देलले क्षेत्रीलाई उपरथीको दर्ज्यानी...