विश्वकप फुटबल: मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा
काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी विश्वकप फुटबल २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । आज सम्पन्न खेलमा अर्जेन्टिनाले अष्ट्रियालाई २-० गोलअन्तरले पराजित गरेको हो...