गृहमन्त्री अर्यालसँग अस्ट्रेलियाकी राजदूत जोन्स्टनले गरिन् बिदाइ भेट
काठमाडौँ। नेपालका लागि अस्ट्रेलियाली राजदूत लियान जोन्स्टनले बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालसँग बिदाइ भेट गरेकी छन्। राजदूत जोन्स्टनले गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालसँग भेट गरेकी हुन्। मन्त्री अर्याल र...