लिपुलेक-लिम्पियाधुरा-कालापानीमा कूटनीतिक सक्रियता बढाउन सरकारलाई काँग्रेसको आग्रह
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको सार्वभौम भू-भाग भएको स्पष्ट धारणा दोहोर्याउँदै यस विषयमा कूटनीतिक पहललाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ। भारत-चीनबीच...