१० फाल्गुन २०७५, शुक्रबार
वीर अस्पतालको निर्माणाधीन भवनको लिफ्ट चुडिँदा दुईको मृत्यु
काठमाडौं । वीर अस्पतालको निर्माणाधीन भवनमा प्रयोग गरिएको अस्थायी ‘लिफ्ट’ चुडिँदा भवन निर्माणमा खटिइएका दुई मजदुरको मृत्यु भएको छ । उक्त भवनको चौथो तलामा निर्माण सामग्री लिएर जाँदै गरेका अर्का...