लिपुलेक नाका प्रयोग गर्ने भारत-चीन सहमतिप्रति नारायणकाजी श्रेष्ठले जनाए आपत्ति
काठमाडौँ। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले नेपालको सहमति बिना भारत-चीनले लिपुलेक नाकालाई व्यापारका लागि प्रयोग गर्ने निर्णय गर्नु आपत्तिजनक र दुःखद भएको बताएका छन् । लिम्पियाधुरा,...