नेपालकी अग्रिमा कुँवरले जितिन् ‘लिटिल मिस ग्लाम युनिभर्सल २०२५’ को ताज
काठमाडौँ । नेपालकी ११ वर्षीया अग्रिमा कुँवरले फिलिपिन्समा आयोजित ‘लिटिल मिस ग्लाम युनिभर्सल २०२५’ को उपाधि जितेर विश्व मञ्चमा नेपालको नाम उच्च राखेकी छिन्। गुल्मी, मदाने गाउँपालिकाकी कुँवरले ‘लिटिल एण्ड...