पोखरा लिचिबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
काठमाडौँ । पोखरा लिचिबारीसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। यसअघि विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय गरेको...