कानूनमन्त्री गिरी र चीनको सर्वोच्च जनअदालतका न्यायाधीश लिउबीच भेटवार्ता
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र नेपाल भ्रमणमा रहेका चीनको सर्वोच्च जनअदालतको न्यायनिर्णय समितिका न्यायाधीश एवं पूर्णकालिक सदस्य लिउ गुइसियाङबीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार...