सन्दीपले इयू टी-२० लिग रेड लायन्सबाट खेल्ने
काठमाडौँ । बेल्जियमको इयू टी-२० लिगमा लागि लिइज रेड लायन्सले नेपाली राष्ट्रिय टोलीका प्रमुख स्पिनर सन्दीप लामिछानेलाई भित्र्याएको छ। सन्दीपलाई रेड लायन्सले ड्राफ्टअघि नै प्रि-साइन गरेको हो। यसअघि टोलीले क्रिस...