नेपालमै पहिलो पटक ट्रान्सजेन्डर व्यक्तिको लिंग परिवर्तन गरियो
काठमाडौँ । नेपालमा पहिलो पटक पारलैंगिक (ट्रान्सजेन्डर) व्यक्तिको लिंग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आइतबार पत्रकार सम्मेलन गर्दै नेपालमै पहिलो चोटि सेक्स चेन्ज...