सार्वजनिक स्थलमा पिङ हराउँदै गएकामा पाका पुस्ताको चिन्ता
काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका-८ का सुवास खत्रीलाई पिङ खेल्न मन भए पनि पिङ नपाएर खेल्न नपाएको पाँच वर्ष भयो । दसैँ-तिहारमा लिंगे पिङ खेल्न चाहना पाँच वर्षदेखि...