भिनिसियसको दुई गोलमा रियल मड्रिडको रोमाञ्चक ‘डर्बी’ जित
काठमाडौँ । भिनिसियस जुनियरको दुई गोलको मद्दतमा रियल मड्रिडले शहर प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई हराउँदै ला लिगामा बार्सिलोनासँगको दूरी चार अंकमा झारेको छ । पहिलो हाफमा १–० ले पछि परेको रियलले...