एसएसपी बढुवामा गिरीको नाम सिफारिस
काठमाडौँ । प्राविधिक समूहका प्रहरी उपरीक्षक (एसपी) लालबाबु गिरीलाई प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयअन्तर्गतको बढुवा सिफारिस समितिले प्रहरी नियमावली २०७१ को उपनियम २७...