रिट दर्ता अवरुद्ध भएको विरोधमा कानुन व्यवसायीले लालटिन बालेर सांकेतिक प्रदर्शन गर्ने
काठमाडौँ । सर्वोच्च अदालतमा हाल देखिएको परिस्थितिप्रति असन्तुष्टि जनाउँदै कानुन व्यवसायीहरूले सांकेतिक विरोध स्वरूप लालटिन बाल्ने कार्यक्रम घोषणा गरेका छन्। नेपाल बार एसोसिएसनको कार्यसमितिको बैठकले अदालतमा रिट निवेदन दर्ता नै...