सन्दीपले रेड लायन्सबाट इयू टी–२० लिग खेल्ने
काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएका छन्। लिइज रेड लायन्सले सन्दीपलाई टोलिमा भित्र्याएको हो। उनलाई क्लबले ड्राफ्टअघि नै प्रि–साइन गरेको जनाएको छ।...