लप्चीमा उच्च स्थानमा पर्वतीय ध्यान केन्द्र, पर्खनुपर्छ महिनौँ पालो
रामेछाप । उत्तरी दोलखाको विकट मानिने विगु गाउँपालिका-१ को तिब्बती नाका लप्चीमा प्राचीन उच्च पर्वतीय लामा ध्यान केन्द्र छ । प्रचारको अभावमा धेरैलाई यो ध्यान केन्द्रको बारेमा थाहा छैन ।...