नसा सम्बन्धी रोगबाट ग्रस्त राखेपका पूर्व उपाध्यक्ष शेर्पाको निधन
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका पूर्व महासचिव लामा टेण्डी शेर्पाको निधन भएको छ। नसा सम्बन्धी रोगबाट विगत तीन वर्षदेखि अस्वस्थ्य रहेका शेर्पाको...