म्याग्दीको लोप्रेमा लाटोकोसेरो उत्सव सुरु
म्याग्दी । म्याग्दीको सिमानामा रहेको पर्वतको जलजला गाउँपालिका-५ लोप्रेमा शुक्रबारदेखि ११औं लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको छ । प्रकृतिका साथीहरू र प्राकृतिक सम्पदा संरक्षण’ संस्थाको संयुक्त आयोजनामा लोप्रेको मालिका...