बागीले माओवादी उम्मेदवारलाई लाख रुपैयाँको माला लगाइदिए
काठमाडौँ । हुम्लाको ताँजाकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार बनेका लालकेश जैसीलाई उनकै प्रतिस्पर्धीले १ लाख रुपैयाँको नोटको माला लगाइदिएका छन् । अध्यक्षका स्वतन्त्र उम्मेदवार अकवीर खड्काले जैसीलाई १...