४५ वर्षपछि पशुपति क्षेत्रमा ऐतिहासिक लाखे झ्यालिन्छ नाच प्रदर्शन गरिँदै
काठमाडौँ । पशुपति क्षेत्रमा ४५ वर्षदेखि हुन नसकेको ऐतिहासिक लाखे झ्यालिन्छ नाच यस वर्ष श्रावण शुक्ल पञ्चमीदेखि फेरि सुरु हुने भएको छ । जयवागेश्वरी मन्दिर, देवपत्तनमा ऐतिहासिक लाखे झ्यालिन्छ नाचको...